All Sports Nepal
https://allsportsnepal.com/
https://allsportsnepal.com/
© 2025 Omaada - A global social and professionals networking platform
Portuguese

Atualizações Recentes
-
काठमाडौं । यही १७ अक्टोवरबाट १४ नोभेम्बरसम्म ओमान र युएईमा संयुक्त रुपमा टि ट्वान्टी विश्वकपको आयोजना गर्दै छन् ।२००७ बाट सुरु भएको यस विश्वकपले अहिलेसम्म भएका छ विश्वकपमा ५ जना म्यान अफ दि टुर्नामेन्ट पाएको छ यसको सुची तल दिईएको छ ः
१) २००७ सहिद अफ्रिदी ः
पकिस्तान टोलीका एक बिस्फोटक ब्याट्सम्यान सहिद अफ्रिदीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
२) २००९ तिलकरत्ने दिल्सान ः
दोस्रो संस्करणको यस विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान तिलकरत्ने दिल्सानले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
३) २०१० केभिन पिटरसन ः
तेस्रो संस्करणको यस विश्वकपमा इंग्ल्याण्डका ब्याट्सम्यान केभिन पिटरसनले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
४) २०१२ सेन वाटसन ः
चौथो संस्करणको यस विश्वकपमा अस्ट्रेलियाका ब्याट्सम्यान सेन वाटसनले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
५) २०१४ विराट कोहली ः
पाँचौ संस्करणको यस विश्वकपमा भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
६) २०१६ विराट कोहली ः
छैठौं संस्करणको यस विश्वकपमा पनि भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।काठमाडौं । यही १७ अक्टोवरबाट १४ नोभेम्बरसम्म ओमान र युएईमा संयुक्त रुपमा टि ट्वान्टी विश्वकपको आयोजना गर्दै छन् ।२००७ बाट सुरु भएको यस विश्वकपले अहिलेसम्म भएका छ विश्वकपमा ५ जना म्यान अफ दि टुर्नामेन्ट पाएको छ यसको सुची तल दिईएको छ ः १) २००७ सहिद अफ्रिदी ः पकिस्तान टोलीका एक बिस्फोटक ब्याट्सम्यान सहिद अफ्रिदीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे । २) २००९ तिलकरत्ने दिल्सान ः दोस्रो संस्करणको यस विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान तिलकरत्ने दिल्सानले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे । ३) २०१० केभिन पिटरसन ः तेस्रो संस्करणको यस विश्वकपमा इंग्ल्याण्डका ब्याट्सम्यान केभिन पिटरसनले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे । ४) २०१२ सेन वाटसन ः चौथो संस्करणको यस विश्वकपमा अस्ट्रेलियाका ब्याट्सम्यान सेन वाटसनले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे । ५) २०१४ विराट कोहली ः पाँचौ संस्करणको यस विश्वकपमा भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे । ६) २०१६ विराट कोहली ः छैठौं संस्करणको यस विश्वकपमा पनि भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।0 Comentários 0 Compartilhamentos 0 AnteriorFaça Login para curtir, compartilhar e comentar! -
पोखरामा वेस्टईण्डिजका केसरिक आबद्ध
काठमाडौं। आगामी असोज ९ देखि २३ सम्म आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पोखरा राईनोजले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा वेस्टईण्डिजका केसरिक विलियम्सलाई टिममा अनुबन्ध गराएको हो।
बिहिबार एक विज्ञप्ती जारी गर्दै टिमले सो जानकारी दिएको हो।
वेस्टईण्डिजका लागि उनले ८ एकदिवसिय अन्तर्राष्ट्रिय र २६ टिट्वान्टी आई खेलेका दायाँ हाते तिब्र गतिका बलर उनले २०१६ मा पहिलो पटक वेस्टईण्डिजको टिट्वान्टी टिममा परेका उनले २०१७ मा भारत विरुद्ध एक दिवसिय खेल खेलेका थिए ।पोखरामा वेस्टईण्डिजका केसरिक आबद्ध काठमाडौं। आगामी असोज ९ देखि २३ सम्म आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पोखरा राईनोजले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा वेस्टईण्डिजका केसरिक विलियम्सलाई टिममा अनुबन्ध गराएको हो। बिहिबार एक विज्ञप्ती जारी गर्दै टिमले सो जानकारी दिएको हो। वेस्टईण्डिजका लागि उनले ८ एकदिवसिय अन्तर्राष्ट्रिय र २६ टिट्वान्टी आई खेलेका दायाँ हाते तिब्र गतिका बलर उनले २०१६ मा पहिलो पटक वेस्टईण्डिजको टिट्वान्टी टिममा परेका उनले २०१७ मा भारत विरुद्ध एक दिवसिय खेल खेलेका थिए ।0 Comentários 0 Compartilhamentos 0 Anterior -
नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य तथा नेपाली फुटबलका भविष्य रहेका फुटबलर मनिस डागीलाई जन्मदिनको शुभकामनानेपाली राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य तथा नेपाली फुटबलका भविष्य रहेका फुटबलर मनिस डागीलाई जन्मदिनको शुभकामना0 Comentários 0 Compartilhamentos 0 Anterior
-
Match Day
Nepal VS USA
? Date: 2021-Sep-17 (Today)
Time : 4:15 PM (NST)
? Live on: Action Sports HD
? Venue: Al Amerat Cricket Ground
Best Wishes Team Nepal
Make It 4 Win In Rows Vs USAMatch Day Nepal VS USA ? Date: 2021-Sep-17 (Today) ⏲️ Time : 4:15 PM (NST) ? Live on: Action Sports HD ? Venue: Al Amerat Cricket Ground Best Wishes Team Nepal Make It 4 Win In Rows Vs USA0 Comentários 0 Compartilhamentos 0 Anterior -
अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । तर, नेपालले दोस्रो खेलमा ओमानसँग हारको सामना गर्यो । ओमानसँग पराजित भएकाले नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लय समात्न चाहन्छ ।
नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ। अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । तर, नेपालले दोस्रो खेलमा ओमानसँग हारको सामना गर्यो । ओमानसँग पराजित भएकाले नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लय समात्न चाहन्छ । नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।0 Comentários 0 Compartilhamentos 0 Anterior -
गल्सन झाको एकदिवसिय डेब्यु
काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ।
गुल्सन झाले एकदिवसिय क्रिकेटमा डेब्यु गरेका छन् भने बिक्रम सोब आज टिममा रहेका छैनन्।
आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा रहेको छ ।
नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटीपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।गल्सन झाको एकदिवसिय डेब्यु काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ। गुल्सन झाले एकदिवसिय क्रिकेटमा डेब्यु गरेका छन् भने बिक्रम सोब आज टिममा रहेका छैनन्। आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा रहेको छ । नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटीपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।0 Comentários 0 Compartilhamentos 0 Anterior
Mais Stories