गल्सन झाको एकदिवसिय डेब्यु

काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ।

गुल्सन झाले एकदिवसिय क्रिकेटमा डेब्यु गरेका छन् भने बिक्रम सोब आज टिममा रहेका छैनन्।

आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा रहेको छ ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटीपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।
गल्सन झाको एकदिवसिय डेब्यु काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ। गुल्सन झाले एकदिवसिय क्रिकेटमा डेब्यु गरेका छन् भने बिक्रम सोब आज टिममा रहेका छैनन्। आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा रहेको छ । नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटीपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।
0 Commentarii 0 Distribuiri 0 previzualizare
Sponsor
Omaada - A global social and professionals networking platform https://www.omaada.com