काठमाडौं । यही १७ अक्टोवरबाट १४ नोभेम्बरसम्म ओमान र युएईमा संयुक्त रुपमा टि ट्वान्टी विश्वकपको आयोजना गर्दै छन् ।२००७ बाट सुरु भएको यस विश्वकपले अहिलेसम्म भएका छ विश्वकपमा ५ जना म्यान अफ दि टुर्नामेन्ट पाएको छ यसको सुची तल दिईएको छ ः
१) २००७ सहिद अफ्रिदी ः
पकिस्तान टोलीका एक बिस्फोटक ब्याट्सम्यान सहिद अफ्रिदीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
२) २००९ तिलकरत्ने दिल्सान ः
दोस्रो संस्करणको यस विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान तिलकरत्ने दिल्सानले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
३) २०१० केभिन पिटरसन ः
तेस्रो संस्करणको यस विश्वकपमा इंग्ल्याण्डका ब्याट्सम्यान केभिन पिटरसनले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
४) २०१२ सेन वाटसन ः
चौथो संस्करणको यस विश्वकपमा अस्ट्रेलियाका ब्याट्सम्यान सेन वाटसनले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
५) २०१४ विराट कोहली ः
पाँचौ संस्करणको यस विश्वकपमा भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।
६) २०१६ विराट कोहली ः
छैठौं संस्करणको यस विश्वकपमा पनि भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतियोगिता भरको उत्कृष्ट ब्याट्सम्यान रहे ।

0 Comentários
0 Compartilhamentos
0 Anterior