पोखरामा वेस्टईण्डिजका केसरिक आबद्ध

काठमाडौं। आगामी असोज ९ देखि २३ सम्म आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पोखरा राईनोजले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा वेस्टईण्डिजका केसरिक विलियम्सलाई टिममा अनुबन्ध गराएको हो।

बिहिबार एक विज्ञप्ती जारी गर्दै टिमले सो जानकारी दिएको हो।

वेस्टईण्डिजका लागि उनले ८ एकदिवसिय अन्तर्राष्ट्रिय र २६ टिट्वान्टी आई खेलेका दायाँ हाते तिब्र गतिका बलर उनले २०१६ मा पहिलो पटक वेस्टईण्डिजको टिट्वान्टी टिममा परेका उनले २०१७ मा भारत विरुद्ध एक दिवसिय खेल खेलेका थिए ।
पोखरामा वेस्टईण्डिजका केसरिक आबद्ध काठमाडौं। आगामी असोज ९ देखि २३ सम्म आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पोखरा राईनोजले आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा वेस्टईण्डिजका केसरिक विलियम्सलाई टिममा अनुबन्ध गराएको हो। बिहिबार एक विज्ञप्ती जारी गर्दै टिमले सो जानकारी दिएको हो। वेस्टईण्डिजका लागि उनले ८ एकदिवसिय अन्तर्राष्ट्रिय र २६ टिट्वान्टी आई खेलेका दायाँ हाते तिब्र गतिका बलर उनले २०१६ मा पहिलो पटक वेस्टईण्डिजको टिट्वान्टी टिममा परेका उनले २०१७ मा भारत विरुद्ध एक दिवसिय खेल खेलेका थिए ।
0 Комментарии 0 Поделились 0 предпросмотр
Спонсоры
Omaada - A global social and professionals networking platform https://www.omaada.com