अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । तर, नेपालले दोस्रो खेलमा ओमानसँग हारको सामना गर्‍यो । ओमानसँग पराजित भएकाले नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लय समात्न चाहन्छ ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।
अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल काठमाडौ। ओमानमा जारी लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजमा अमेरिका विरुद्धको आजको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै छ। अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । तर, नेपालले दोस्रो खेलमा ओमानसँग हारको सामना गर्‍यो । ओमानसँग पराजित भएकाले नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लय समात्न चाहन्छ । नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), करण केसी, सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र सुशान भारी ।
0 Yorumlar 0 hisse senetleri 0 önizleme
Sponsorluk
Omaada - A global social and professionals networking platform https://www.omaada.com